माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), फागुन १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन्। मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामाव...