कैलालीसँग जोडिएको नेपाल भारत-सीमा नाका सिल

अविनाश चौधरीधनगढी, फागुन १९ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर कैलालीसँग जोडिएको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वाता...