धनकुटाका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

१९ फागुन, धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री सुरक्षित रुपमा पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । उनका अनुसार सोमबार सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मीसहित आआफ्नो केन्द्रतर्फ प्रस्थान […]