विश्वकपमा खराव प्रदर्शन गरेपछि पाकिस्तानका खेलाडीलाई जरिवाना

काठमाडौँ, फागुन १९ गते । आइसिसी टी–२० विश्कपमा खराव प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले टोलीका खेलाडीलाई आर्थिक जरिवाना गरेको छ । विश्वकपमा पाकिस्तान सुपर आठबाट बाह...