बोमलाल गिरीनवलपुर, फागुन १९ गते । नवलपुरको गैँडाकोट नगरपालिकामा बाबुछोराको घरायसी विवादका कारण आगजनी भएको छ । गैँडाकोट नगरपालिका–४, इँटाभट्टा बस्ने ७५ वर्षीय टोपबहादुर थापा र उहाँक...