सीमा नाका सिल भए पनि मतदानबाट वञ्चित नहुने

वीरगञ्ज, फागुन १९ गते । निर्वाचनका कारण वीरगञ्ज–रक्सौलसहित पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका सोमबार राति १२ बजेपछि पूर्ण रूपमा सिल गरिएको छ । नाका सिल गरिए पनि नेपाली मतदाताले नागर...