गृहमन्त्री अर्यालसहितको टोलीद्वारा ललितपुरका मतदान स्थल अनुगमन
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चअधिकारीको टोलीले ललितपुरको विभिन्न क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षणमा गरेको छ ।