बागलुङका ३५ संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुत

रामकृष्ण बोहराबागलुङ, फागुन १९ गते । जिल्लाका ३५ वटा संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ ।अस्थायी र स्थायी मतदान केन्द्र गरी बागलुङमा २३२ मतदान केन्द्र छन्...