नियन्त्रणमा आयो दाउरा थकालीमा लागेको आगो

१९ फागुन, काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । दाउरा […]