हुम्लाको सदरमुकाम सिमकोट सुनसान

१९ फागुन, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतदाताहरू गाउँ फर्किएसँगै सिमकोट पनि सुनसान बनेको हो । सामान्यतया कर्मचारी, विद्यार्थी, व्यापारी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले भरिभराउ रहने सिमकोटमा अहिले सुनसानजस्तै देखिएको हो । अध्ययन र रोजगारीका […]