महिला एसियन कप खेलअघि इरानी खेलाडीले गाएनन् राष्ट्रिय गान

१९ फागुन, काठमाडौं । महिला एसियन कप फुटबलमा खेल्नुअघि इरानी महिला खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन् । अस्ट्रेलियाको क्वीन्सल्याण्डस्थित गोल्ड कोस्ट स्टेडियममा दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेका हुन् । खेलाडीहरु खेलअघि आफ्नो लाइनमा थिए । स्पिकरहरूमा इरानी राष्ट्रिय गान बज्न थाल्यो । तर, कुनै पनि इरानी खेलाडीहरू वा […]