धमाधम बन्दै मतदान केन्द्र (फोटो फिचर)

अनिल पराजुलीहेटौँडा, फागुन १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका मतदान केन्द्रहरू तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ । मुख्य निर्...