परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व र खाडी देशहरूमा कार्यरत नेपाली श्रमिकहरूको उद्धार गर्नुपरे हवाई र जलमार्ग दुवैबाट उद्धार गर्नेबारे सरकारले योजना बनाइरहेको बताएका छन् अन्तर्वार्ता : फणीन्द्र दाहाल भिडिओ : विजय गजमेर #BBCNepali #MigrantWorkers #MiddleEast