सुत्केरी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई लाइनमा नबसी मत हाल्ने व्यवस्था मिलाइएको छ । उनीहरूले सहयोगी लिएर मत हाल्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।