निर्वाचनका दिन आन्तरिक उडान नियमित हुने

१९ फागुन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू नर्वाचनका दिन २१ फागुनमा नियमित उडान सञ्चालन गर्ने भएका छन् । यसअघि नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गरी चुनावका दिन आन्तरिक उडान नहुने बताएको थियो । सोही अनुसार आन्तरिक वायुसेवा कम्पनीहरूले निर्वाचनका दिन उडान नगर्ने मनस्थितिमा थिए । तर, निर्वाचन आयोग र  नेपाल नागरिक उड्डयन प्राधिकरणले  आन्तरिक […]