औषधी बनाउने सूत्र कानुन अभावमा अलपत्र

काठमाडौँ, फागुन २० गते । नेपाललगायत विश्वभर रहेका औषधीय गुण भएका जडीबुटीको संरक्षणमा जोड दिँदै मङ्गलबार विश्व वन्यजन्तु दिवस मनाइएको छ । नेपालमा जडीबुटीबाट औषधी बनाउने सूत्र बने पन...