निर्वाचनमा मौन अवधि : सूक्ष्म निगरानी गर्दै आयोग

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२...