युद्धको मारमा पश्चिम एसिया ७८७ इरानी मारिए

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २० गते । अमेरिका/इजरायल–इरान युद्धको चौथो दिनसम्ममा ७८७ जना इरानी नागरिक मारिएका छन् । यस युद्धमा छ अमेरिकी सेनाको पनि ज्यान गएको छ । युद्ध लम्ब...