काठमाडौँ, फागुन २० गते । निर्वाचनका अवसरमा करिब सात लाख ५० हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । बुधबार साँझसम्म थप एक लाख यात्रु बाहिरिने प्रहरीको अनुमान छ । आमनिर्वाचन,...