कर्णालीको बगरमा लोभलाग्दो प्याज खेती

भजनी (कैलाली), फागुन २० गते । टीकापुर नगरपालिका–८ का पुनिराम थारूले पाँच वर्षदेखि कर्णाली नदीको किनारमा बगर खेती गर्दै आउनुभएको छ । सिँचाइ सहज हुने र उत्पादन पनि राम्रो दिने भएपछि...