गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २० गते । वैदेशिक रोजगार विभागले फागुन २० देखि २२ गतेसम्मको सार्वजनिक बिदामा अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । विभागले मङ्गलबार सू...