यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, फागुन २० गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ०६ पैसा...