२० फागुन, सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत २१ फागुनमा हुने मतदानका लागि सिरहाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्र स्थापना गरिएको छ […]