स्याङ्जामा कडा सुरक्षा, अतिसंवेदनशील केन्द्र निगरानीमा

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), फागुन २० गते । स्याङ्जामा बिहीबार (भोलि) हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ ।जिल्लामा रहेको १९९ मतदान स्थलका ३२२ मतदान...