काठमाडौँ, फागुन २० गते । गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको पहिलो स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।...