गत २७ भदौमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा फागुन २१ मा निर्वाचन गर्ने गरी प्रतिनिधि सभा भङ्ग गरिएको थियो । सो सभाको भङ्गसँगै संवैधानिक रिक्तताको प्रश्न उठ्यो । प...