ट्वान्टी–२० विश्वकपमा सहभागी २० टिममध्ये अहिले चार मात्र बाँकी छन् । बुधबार कोलकातामा हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्नेछ ।