गुल्मीमा तारजाली र सीसीटिभीसहित दुई मतगणनास्थल निर्माण

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), फागुन २० गते । गुल्मीमा फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको मतगणनाका लागि दुई स्थानमा मतगणनास्थल निर्माण गरिएको छ । जिल्ला समन्वय समितिको हलमा क्ष...