प्रतिनिधि सभा सदस्यका लागि भोलि (बिहीबार) देशभरि एकै चरणमा आमनिर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव...