बाटो खुलेपछि गाउँ पुगे मतदाता

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), फागुन २० गते । जाडो छल्न परिवारसँगै काठमाडौँ जानुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ताका छेवाङ गुरुङ सडकमा जमेको बाख्लो...