कर्णाली प्रदेश ब्युरो सुर्खेत, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतको नेतृत्वको टोली मतदान सामग्री बुझेर मतदान केन्द्र पुगि...