बाजुरा समाचारदाता बाजुरा, फागुन २० गते । बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ७७ स्थल र ११८ मतदान केन्द्र र एक अस्थायी गरेर ११९ म...