तनहुँमा निर्वाचन लक्षित टोल फ्रि नम्बर सञ्चालन

अमरराज नहर्कीतनहुँ, फागुन २० गते । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा...