निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ, फागुन २० गते । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ...