मौन अवधिमा होहल्ला र नियम उल्लंघन गर्ने ३० जना पक्राउ

बिष्णुप्रसाद पोखरेलदमक, फागुन २० गते । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि लागू भएसँगै आचारसंहिता विपरीत गतिविधि गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि प्रहरीले कडा निगरानी गरेको...