रौतहटमा नेपाली सेनाको पैदलदेखि हवाई गस्ती

प्रवीण कुमार शर्मा रौतहट, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले रौतहटमा सुरक्षा व्यवस्थालाई चुस्त...