चन्द्रमामा मानवबस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि सोच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण हो त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभ...