घरेलु हतियार देखाइ प्रहरीलाई तर्साउने युवक पक्राउ

बोमलाल गिरीनवलपुर, फागुन २० गते । नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोपमा ए...