धनकुटा बजार सुनसान

कविराज घिमिरे हिले, फागुन २० गते । निर्वाचन नजिकिँदै जाँदा धनकुटा बजार सुनसान बनेको छ । जिल्ला सदरमुकाममा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि ग...