केशब राज भट्टवाशुलिङ, बैतडी, फागुन २० गते । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो इन्फ्लुएञ्जा ‘बी’ भएको पुष्टि भएको छ। धनगढीको जनस्वास्थ्य प्रयोगशाल...