इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणको रुस र चीनले कडा आलोचना गरेका छन्। #NagarikNews