मतदानको दिन मौसम सफा रहनेः मौसम विभाग

काठमाडौँ, फागुन २० गते । जल तथा मौसम विज्ञान विभागले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन हुने ९ फागुन २१ गते देशभर मौसम सफा रहने जनाएको छ।विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान...