“गुल्मीका दुई मतदान केन्द्र महिलाको नेतृत्वमा”

टोपलाल अर्यालरेसुङ्गा, गुल्मी, फागुन २० गते । गुल्मी जिल्लामा ४३ मतदान अधिकृत महिला रहेका छन्। जिल्लाका २८४ मतदान केन्द्रमध्ये ४३ मतदान केन्द्रको नेतृत्व महिलाहरुले गर्दै आएका छन्।...