मतदाता गाउँ फर्किएपछि बेनी बजार सुनसान

ठाकुरप्रसाद आचार्य म्याग्दी, फागुन २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताहरु गाउँफर्किन थालेका छन् । मतदाताहरु गाउँ फर्किन थालेपछि बेनी बजार सुनसान...