२० फागुन, कोलोराडो । कोलोराडोवासी नेपालीभाषीले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र असत्यमाथि सत्यको विजय भएको खुसियालीमा एकआपसमा रङ दलेर हर्षोल्लासका साथ होली मनाएका छन् । नेपालीहरूको साझा संस्था ‘नेपाली घर’ को आयोजना तथा यहाँस्थित सङ्घ-संस्थाहरूको सहभागितामा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रङ […]