तनहुँ प्रशासनका अत्यावश्यक सेवा फागुन २५ सम्म स्थगित

अमरराज नहर्कीतनहुँ, फागुन २० गते । बिहीबार हुने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू खटिनुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आफ्ना मुख्य सेवाहरू केही दिनका...