दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

लीलाधर ओलीघोराही, फागुन २० गते । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ ।तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणनाका लागि...