२० फागुन, काठमाडौं । भोलि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । देशभरका मतदान केन्द्रमा अहिले निर्वाचन अधिकृतहरू पुगेर काम थालिसकेका छन् । यसैबीच काठमाडौंका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले लाइन लाग्ने ठाउँ, अशक्तहरूका लागि ठाउँ मिलाउने लगायतका काम भइरहेको छ । काठमाडौंको महाराजगञ्जस्थित कान्ति सांस्कृतिक केन्द्रमा सबै […]