चुनावको अघिल्लो दिन सुनसान काठमाडौँ (फोटो फिचर)

काठमाडौँ, फागुन २० गते । बुधबार काठमाडौँका सडक सुनसान देखिएका छन् । बिहीवार हुने आम निर्वाचनका लागि मतदान गर्न काठमाडौँमा बसोबास गर्दै गरेका मतदाता जिल्लाजिल्लामा गएपछि काठमाडौँका...