युएईबाट नेपाल फर्किन चाहने नेपालीका लागि आबुधाबी दूतावासको नयाँ सूचना
काठमाडौँ, फागुन २० गते। नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मंगलबार बनाएको गुगल लिंकमा समस्या भएको भन्दै दूतावासले न...